notification menu

    कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले NEV Nepal Pvt. Ltd.  सँग मिति २०८० साल भाद्र २६ गते मङ्गलबारको दिन सम्झौता गरेको

    यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत श्री विनय दाहाल NEV Nepal Pvt. Ltd. को तर्फबाट कार्यकारी अधिकृत श्री सबिता कुमारी क्षेत्रीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो

    उक्त सम्झौता पश्चात NEV Nepal Pvt. Ltd.  का विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नुहुनेछ