कामना सेवा विकास बैंकले १५ प्रतिशत हकप्रद जारि गर्ने


 

कामना सेवा विकास बैंकको बुधबार सम्पन्न विशेष साधारणसभाले बैंकको चुक्तापूंजीको १५ प्रतिसतका दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । यसका साथै बैंकको केन्द्रीय कार्यालय काठमाडौं ३०, ज्ञानेश्वर, आनन्दभैरब मार्ग स्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

हाल बैंकको चुक्ता पूंजी रु २ अर्व ६ करोड, निक्षेप १३ अर्व १९ करोड रहेको छ भने कर्जा तर्फ ११ अर्व ९४ करोड पुगेको छ । 

visit us on our hours

16th Magh to 15th Kartik
Sunday - Thursday
9:45 am - 5:00 pm
Friday 9:45 - 3:00 pm

16th Kartik to 15th Magh
Sunday - Thursday
9:45 am - 4:00 pm
Friday 9:45 - 2:00 pm

Saturday & Holidays Counter from following branches :
Main Branch Gyaneshwar, Kathmandu
New Road Branch Newroad, Pokhara
Narayangarh (Lions Chowk) Branch Lions Chowk , Narayangarh
Butwal Branch Puspalal Park, Butwal

Transaction Hour
11:00 am - 2:00 pm

EMI Calculator

find us easily View our Branches

Kathmandu-30, Gyaneshwar, Aanand Bhairab Marg.
Tel: +977-01-4440115, 4440116, 4440123,4440124
Fax : +977-01-4440134
URL : www.kamanasewabank.com
E-mail : info@kamanasewabank.com